Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

भोलिदेखि दिल्लीमा सबै पार्क र बार खुल्ने

भोलिदेखि दिल्लीमा सबै पार्क र बार खुल्ने


  • 6.3K
    Shares

    भोलिदेखि दिल्लीमा सबै पार्क र बार खुल्ने

    कोरोना महामारी नियन्त्रणमा आएसँगै भारतको राजधानी दिल्लीमा लकडाउनलाई सोमबारदेखि थप खुकुलो बनाइने भएको छ।

    दिल्ली सरकारका अनुसार भोलीदेखि सबै पार्क, बगैंचा, गल्फ क्लब खोल्न अनुमति दिइनेछ। यसका साथै बाहिरी योग गतिविधिलाई पनि अनुमति दिइएको छ। भोलीदेखि मध्यान्ह १२ बजदेखि राती १० बजेसम्म क्षमताको ५० प्रतिशत ग्राहक राखी बीयर बार पनि खुलाउन दिइएको छ। एजेन्सी

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १६:३१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij