Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ७५३ जनामा संक्रमण पुष्टि, १ हजार ६४७ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ७५३ जनामा संक्रमण पुष्टि, १ हजार ६४७ को मृत्यु


  • 5.1K
    Shares

    भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ७५३ जनामा संक्रमण पुष्टि, १ हजार ६४७ को मृत्यु
    images

    भारतमा पछिल्लो २४ घण्टामा ६० हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कूल संक्रमितको संख्या २ करोड ९८ लाख २३ हजार ५४६ पुगेको छ ।

    यस्तै, संक्रमणका कारण थप १ हजार ६४७ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणका कारण ३ लाख ८५ लाख १३७ जनाको मृत्यु भइसकेको छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार ९७ हजार ७४३ जना संक्रमण मुक्त भएका छन् । यससँगै कूल सक्रिय संक्रमितको संख्या ७ लाख ६० हजार १९ पुगेको छ ।

    प्रकाशित मिति :आषाढ ५ २०७८ शनिवार - १०:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij