२०८३ कार्तिक १२ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा बिहीबार अर्याल र रविबीच भेटवार्ता भएको हो ।
यसअघि बुधबार सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच भेटवार्ता भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij