Logo

२०८३ आश्विन २६ गते सोमवार

२०८३ आश्विन २६ गते सोमवार

कांग्रेस महाधिवेशनस्थलबाटै पक्राउ परेकी खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश

कांग्रेस महाधिवेशनस्थलबाटै पक्राउ परेकी खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश

  • 456
    Shares

    कांग्रेस महाधिवेशनस्थलबाटै पक्राउ परेकी खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश
    images

    काठमाडौं ।  इजरायलमा केयरगिभरका रूपमा पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्कालाई थुनाबाहिर राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

    न्यायाधीश तेजबहादुर खड्काको इजलासले साेमबार जाहेरी तथा उपलब्ध प्रमाणमा उनको संलग्नता पुष्टि हुने आधार नदेखिएको भन्दै यस्तो आदेश दिएको हो। 

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुरुमा पक्राउ परेकाहरूविरुद्ध ठगीको कसुरमा अनुसन्धान अघि बढाएको थियो।

    प्रकाशित मिति :आश्विन २६ २०८३ सोमवार - १९:१३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij