२०८३ आश्विन २३ गते शुक्रवार
काठमाडौं । पृथ्वीराजमार्गको धादिङस्थित गलौँदीमा सडक भासिँदा सवारी आउजाउ बन्द भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा इन्स्पेक्टर श्यामकुमार बस्नेतका अनुसार सडक भासिँदा दुईतर्फी नै सडक अवरुद्ध भएको हो।
उनका अनुसार सडकको बीच भागमा चिरा परेर भासिनेक्रम जारी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij