Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम

नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम


  • 7.8K
    Shares

    नेपाल फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम
    images

    काठमाडौं । नेपाल फाइनान्सको १२५% हकप्रद शेयरमा आजदेखि बिक्रीमा आएको छ । पुर्व निर्धारित समय अनुसारनै कम्पनीले आज बैंकिङ समयपछि हकप्रद शेयरको बिक्री बन्द गर्न लागेको हो ।

    कम्पनीले मंसिर ४ गतेदेखि उक्त हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । कम्पनीका अनुसार कात्तिक ५ गतेसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले एक कित्ताा बराबर १ः२५ कित्ता शेयर पाउने छन् । 

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको अंकित दरमा १६,९७,५०,६.२५ कित्ता हकप्रद बिक्रीमा ल्याएको हो । यस हकप्रदको शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यस्तै, क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई ‘इक्राएनपि आइआर सी वान’ रेटिङ्ग प्रदान गरेको छ ।

    हाल यस कम्पनीको चुक्तापुँजी रु। १३ करोड ५८ लाख ५०० हजार रहेको छ । हकप्रद बिक्री भएप्छि कम्पनीको चुक्तापुँजी ३० करोड ५५ लाख भन्दा बढी पुग्ने छ ।

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १२:०६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij