Logo

२०८३ आश्विन २० गते मंगलवार

२०८३ आश्विन २० गते मंगलवार

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता


  • 113
    Shares

    सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता
    images

    काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्। 

    भण्डारीले उपसभापति खुलातर्फ उम्मेदवारी दिन लागेको बताए। २०७८ सालमा भएको १४औं महाधिवेशनमा उपसभापतिमा पराजित भण्डारी १५औं महाधिवेशनमा उपसभापतिकै भिड्ने भएका छन्। 

    अहिलेसम्म उपसभापतिमा मीनेन्द्र रिजाल, देवराज चालिसे, ज्ञानेन्द्र कार्की, गोविन्द भट्टराई, दीपक गिरी, ज्ञानेन्द्र कार्की, सुरेन्द्रराज पाण्डे र मधु आचार्यलगायतले उम्मेदवारी दिने तयारी गरेका छन्।

    समावेशी उपसभापतितर्फ धनराज गुरूङ, जीवन परियार, भीष्मराज आङदेम्बे र विनोद चौधरी उम्मेदवारी दिने तयारीमा छन्। 

    महिला उपसभापति पदका लागि पुष्पा भुसालले उम्मेदवारी दिने तयारी गरेकी छन्। अहिलेसम्म महिला उपसभापतिमा अन्य प्रतिस्पर्धी देखिएका छैनन्।

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - १२:४०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij