२०८२ भाद्र २५ गते बुधवार
भारतमा कोभिड १९ को उपचार भइरहेको एक सिंहको मृत्यु भएको छ। दुई साताको अवधिमा चेन्नई नजिकै चिडियाखानामा कोरोना भाइरसको सिकारबाट २ वटा जनावरको मृत्यू भएको छ।
१२ बर्षे सिंहलाई कोरोना पोजिटिभ देखिएपछि सघन उपचार गरिएको थियो। सोही चिडियाखानामा कोरोनाभाइरसको कारण १४ दिन अघि नौ वर्षिया सिंहको मृत्यू भएको थियो। त्यहाँ सात सिंहहरू संक्रमित भएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij