Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

फेरी कृष्णभिर नजिकै पहिरो खस्यो, पृथ्वी राजमार्ग एकतर्फी

फेरी कृष्णभिर नजिकै पहिरो खस्यो, पृथ्वी राजमार्ग एकतर्फी


  • 414
    Shares

    फेरी कृष्णभिर नजिकै पहिरो खस्यो, पृथ्वी राजमार्ग एकतर्फी
    images

    काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ ।

    बिहान साढे ५ बजेको समयमा लेदोसहितको पहिरो खसेका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको धादिङ प्रहरीले जनाएको छ ।

    सो क्षेत्रमा पानी परिरहेकोले लेदो पन्छाउन समस्या भएको धादिङ प्रहरीको भनाइ छ । १० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन पृथ्वी राजमार्ग अवरुद्ध बनेको थियो ।

    कृष्णभिरमा नयाँ ट्र्याक खोलेर १ असोजदेखि पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - ०७:१६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij