२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रवार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ६०० र चाँदीको मूल्य १५० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु रु चार हजार ६२५ कायम भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij