२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नता समाजवादी पार्टी नेपाल संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले परिवर्तनका लागि अर्को पुस्ता लड्नु नपरोस् भनेर आक्रोश व्यक्त गरेका छन् ।
डा. भट्टराईले आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्ध, जनआन्दोलन, मधेश विद्रोहको बलमा संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनु नै रहेको जनाएका छन् ।
ट्विटरमा आक्रोश पोख्दै डा.भट्टराईले प्रतिक्रान्तिकारीहरू सत्तामा र क्रान्तिकारीहरू सडकमा हुनु विडम्बना भएको गुनासो गरे ।
आधुनिक नेपाल राज्यको निर्माणपछि सबभन्दा ठूलो परिघटना जनयुद्धरजनआन्दोलनरमधेसविद्रोहको बलमा संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनुनै हो।तर विडम्बना: प्रतिक्रान्तिकारीहरू सत्तामा क्रान्तिकारीहरू सडकमा ! दलालहरू हिरो सदेशभक्तहरू भिलियन !
सावधान:अर्को पुस्ता लड्न नपरोस्!
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij