Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पूर्वप्रधानमन्त्री खनाल अस्वस्थ, नर्भिक अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री खनाल अस्वस्थ, नर्भिक अस्पताल भर्ना


  • 5.1K
    Shares

    पूर्वप्रधानमन्त्री खनाल अस्वस्थ, नर्भिक अस्पताल भर्ना

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एमालेबाट निष्काशित वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

    चार दिनदेखि लगातार ज्वरो आएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार प्रारम्भीक परीक्षणमा खनालको शरीरमा रगतको कमी देखिएको छ ।

    प्रकाशित मिति :जेठ ३१ २०७८ सोमवार - १०:१७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij