Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर

माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर


  • 708
    Shares

    माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर
    images

    काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ ।

    भदौ १३ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको कमान्डमा खटिएको नौ सदस्यीय टोलीले उक्त लकर फेला पारेको हो ।

    बेसबाट करिब ६ किलोमिटर पूर्वतर्फ फेला परेको लकर स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीको उपस्थितिमा आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए । 

     

    प्रकाशित मिति :भाद्र १४ २०८३ आइतवार - १३:४२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij