२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार दिउँसो २ बजेका लागि बूढानीलकण्ठमा पार्टीका पदाधिकारीको बैठक बोलाएका छन्।
बैठकमा पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल हुने देउवाको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
बैठकमा कोरोना महामारी र राष्ट्रिय राजनीतिबाट उत्पन्न प्रतिकूलताका बावजुद महाधिवेशन गर्ने विकल्पको खोजी हुने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij