Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

काठमाडौं आएका गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं आएका गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने


  • 2.0K
    Shares

    काठमाडौं आएका गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने
    images

    काठमाडौं । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवासँग आजै वार्ता हुने भएको छ ।

    गृहमन्त्री सुधन गुरुङका पिए जेम्स कार्कीले दिएको जानकारी अनुसार केहीबेरमा वार्ता हुन लागेको हो ।

    शनिबार दिउँसो सिमरा विमानस्थलबाट स्थानीय अभियन्ताहरूको टोलीसँगै गरिमाका बुवा मनोज र आमा मानमती चौधरी काठमाडौं आएका हुन् ।

    गत साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी गरिमाको शव तीन दिनपछि फेला परेको थियो । जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ६ २०८३ शनिवार - १८:२३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij