Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

ट्याक्टरको ठक्करबाट अटो चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट अटो चालकको मृत्यु


  • 624
    Shares

    ट्याक्टरको ठक्करबाट अटो चालकको मृत्यु
    images

    काठमाडौं । दाङमा ट्याक्टरले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। 

    घोराही उपमहानगरपालिका(७ स्थित बेसाहीमा गएराति ट्याक्टर र अटो आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको हो। 

    सौडियारबाट सर्रातर्फ जादै गरेको ट्याक्टरले घोराहीबाट बसन्तपुरतर्फ आउदै गरेको अटोलाई ठक्कर दिँदा घोराही उपमहानगरपालिकाप-५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेलको मत्यु भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो। पौडेल अटो चालक हुन्। 

    ट्याक्टर चालक घोराही उपमहानगरपालिका-१७ भैसाहीका २३ वर्षीय हिमाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।  

    images
    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १०:३२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij