Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त


  • 386
    Shares

    वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
    images

    काठमाडौं ।  वीर अस्पतालको निर्देशकमा डा।विकास नेपाल नियुक्त भएका छन् ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान९न्याम्स० का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा।नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् ।

    ११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् ।

    यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा कोइरालालाई निमित्त निर्देशकको जिम्मेवारी दिएइको थियो । 

    images
    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १५:५७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij