२०८२ फाल्गुण २१ गते बिहिवार
बेलायतको राजधानी लण्डनमा दुई अपार्टमेन्टबीच बनेको ‘स्वीमिङ पुल’ सर्वसाधारणका लागि खुलेको छ।
समाचार संस्था सीएनएनका अनुसार दुई अपार्टमेन्टलाई जोड्ने गरी बनेको स्वीमिङ पुल आजदेखि सर्वसाधारणका लागि खुलेको हो। उक्त स्वीमिङ पुल ८२ फुट लामो छ। एजेन्सी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij