Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

पोखरामा ग्यास भर्न लागेको लाइन

पोखरामा ग्यास भर्न लागेको लाइन


  • 715
    Shares

    पोखरामा ग्यास भर्न लागेको लाइन
    images

    काठमाडौं । पछिल्लो समय देशभर खाना पकाउने ग्यासको अभाव देखिएको छ । उपभोक्ताहरू बिहानैदेखि ग्यास पसल तथा डिपोहरूमा लाइन लाग्ने गरेका छन् । 

    पोखरामा पनि ग्यासको चरम अभाव देखिएको छ । तस्बिरमा हेर्नुहोस् पोखराको रत्नचोकमा ग्यास भर्न लागेको लाइन :

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - ११:००:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij