Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

अर्थमन्त्री वाग्लेले एकैपटक बोलाए २० वाणिज्य बैंकका सीईओ

अर्थमन्त्री वाग्लेले एकैपटक बोलाए २० वाणिज्य बैंकका सीईओ


  • 897
    Shares

    अर्थमन्त्री वाग्लेले एकैपटक बोलाए २० वाणिज्य बैंकका सीईओ
    images

    काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग छलफल गर्दै छन्।

    बजेटले घोषणा गरेका आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरूलाई छलफलका लागि बोलाएका हुन्।

    दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत गरेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी हुने उनको सचिवालयले जनाएको छ । 

     

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - ११:४५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij