२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । अनसनरत नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिहरुबिच वार्ता सुरु भएको छ । स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु भएको हो ।
वार्तामा सरकारको तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोटाले नेतृत्व गरेका छन् ।
यस्तै, रानाभाटका प्रतिनिधि नर्स कल्पना रिजाल, कविता सिटौला र अधिवक्ता इन्द्रप्रसाद अर्याल रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij