Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

अभियन्ता वेदिका केसी पक्राउ

अभियन्ता वेदिका केसी पक्राउ


  • 2.1K
    Shares

    अभियन्ता वेदिका केसी पक्राउ
    images

    काठमाडौं । प्रहरीले अभियन्ता वेदीका केसीलाई पक्राउ गरेको छ । 

    केसीलाई बिहीबार पक्राउ गरिएको साइबर ब्युरोका एसपी दिलीप गिरीले बताएका छन् । ब्युरोले उनी विरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान थालेको छ ।

    आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा चिनाउने वेदीका पछिल्लो समय चर्चामा थिइन् । उनी विरुद्ध कथावाचिका राधिका दासीले उजुरी गरेको बताइएको छ । 

    प्रकाशित मिति :श्रावण ७ २०८३ बिहिवार - १६:४५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij