Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त


  • 1.4K
    Shares

    नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त
    images

    काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

    नवनियुक्त उपकुलपति खतिवडालाई बुधबार शिक्षामन्त्री सस्मित पोखरेलले पद तथा गोपनीयताको शपथ गराएका छन्। यसअघि अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपति पद रिक्त भएपछि नयाँ उपकुलपतिको नियुक्ति गरिएको हो।

    सरकारले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्वलाई प्रभावकारी बनाउने उद्देश्यका साथ खतिवडालाई उपकुलपतिको जिम्मेवारी दिएको जनाएको छ।  

    प्रकाशित मिति :श्रावण ६ २०८३ बुधवार - १५:३७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij