Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जगन्नाथ रथ यात्रा (तस्बिरहरु)

जगन्नाथ रथ यात्रा (तस्बिरहरु)


  • 1.4K
    Shares

    जगन्नाथ रथ यात्रा (तस्बिरहरु)
    images

    काठमाडौं । ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरिएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनको आयोजनामा बिहीबार काठमाडौंको कमलादीबाट टुँडिखेलसम्म जगन्नाथ रथयात्रा आयोजना गरिएको हो ।

    रथयात्रा महोत्सवका क्रममा भक्तजनहरू भगवान्‌को नाममा कीर्तन गरेर आराधना गरी हर्षोल्लासपूर्ण विधिले उत्सव मनाउने गरिन्छ । 

    जगन्नाथ रथयात्राको मूल आकर्षण भगवान् जगन्नाथ, बलराम र सुभद्रालाई विशेष रूपमा सजाइएको भव्य रथमा विराजमान गराइ नगर परिक्रमा गराउने ऐतिहासिक तथा धार्मिक परम्परा छ । 

     

    प्रकाशित मिति :आषाढ ३२ २०८३ बिहिवार - १६:१२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij