२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंका भ्रमणमा निस्किएका छन् ।
तीन दिने भ्रमणका लागि प्रचण्ड अहिले त्रिभुवन विमानस्थलतर्फ पुगेका छन् । प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रममा भाग लिन जान लागेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन् ।
तर कुन कार्यक्रममा सहभागी हुन लागेको भन्ने विषयमा आचार्यले स्पष्ट खुलाएनन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij