Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सिंहदबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदबारमा मन्त्रिपरिषद् बैठक सुरु


  • 1.5K
    Shares

    सिंहदबारमा मन्त्रिपरिषद् बैठक सुरु
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

    अहिले दिउँसो पौने ३ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ । यो नियमित मन्त्रिपरिषद् बैठक हो ।

     प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका दैनिक प्रशासनीक कामकारबाहीका सम्बन्धमा छलफल हुनुका साथै यस सम्बन्धमा आवश्यक निर्णय हुने भएको छ ।  

    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - १५:०४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij