Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा (सूचीसहित)

‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा (सूचीसहित)


  • 2.4K
    Shares

    ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा (सूचीसहित)
    images

    काठमाडौं । ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा गरिएको छ । आयोजित स्यास सेरेमोनीमा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरियो । आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष, निर्देशक, पूर्वमिस नेपालहरूले प्रतियोगी अंक र स्यास वितरण गरे । सो अवसरमा फाइनलिस्टले आफ्नो परिचय दिँदै रुचिका क्षेत्रबारे चर्चा गरे ।

    सो अवसरमा मिस नेपाल २०२६ औपचारिक सुरुवात भएको जानकारी दिइयो । आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारका अनुसार छनोट भएका फाइनलिस्टलाई सघन प्रशिक्षण र व्यक्तित्व विकासका कार्यमा सहभागी गराइनेछ ।

    यसवर्षको मिस नेपालको प्रमुख नारा ‘टप अफ द वर्ल्ड’ रहेको छ । सर्वोच्च शिखर सगरमाथालाई विम्व बनाएर तयार पारिएको यो थिममा हिमाली आदिवासीको पहिरन लगाएर समारोहमा उद्घाटन गरियो ।

    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १४:४८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij