Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ड्रागन फ्रुट खेती

ड्रागन फ्रुट खेती


  • 2.0K
    Shares

    ड्रागन फ्रुट खेती
    images

    काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा रुकुमपूर्वको तकसेराका दिलचन बुढाले व्यावसायिक रूपमा सञ्चालन गरेको ड्रागन फ्रुट फार्ममा फुलेको ड्रागन फ्रुटको फूल । बुढाले दुई बिघा जमिन भाडामा लिएर सात वर्षदेखि व्यावसायिक खेती गर्दै आएका छन् । ड्रागन फ्रुटको फूल प्रायः रातिको समयमा फुल्ने भएकाले यसलाई ‘रातकी रानी’ भनेर पनि चिनिन्छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

     

    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १८:०२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij