Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माधव नेपाल र नारायणकाजी श्रेष्ठबिच एक घण्टा छलफल

माधव नेपाल र नारायणकाजी श्रेष्ठबिच एक घण्टा छलफल


  • 10.3K
    Shares

    माधव नेपाल र नारायणकाजी श्रेष्ठबिच  एक घण्टा छलफल

    काठमाडौं । नेकपा (एमाले)बाट निष्कासित नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । 

    माधव नेपाललाई भेट्न नेता श्रेष्ठ गएराति साढे नौँ बजे कोटेश्वर पुगेका हुन् । उनीहरुबीच झण्डै एक घण्टा भेटवार्ता भएको हो । भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, आगामी रणनीति र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

    प्रकाशित मिति :जेठ २० २०७८ बिहिवार - १२:०७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij