Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु


  • 1.1K
    Shares

    काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु
    images

    काठमाडौं । काभ्रेको बुचाकोटमा बस दुर्घटना भएको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको हो।

    दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले बताए । नमोबुद्ध नगरपालिका-२ बुचाकोटमा दुर्घटनामा परेको बस बिपी रागमार्गबाट करिब २ सय मिटर तल खसेको छ। 

    अरनिको यातायातको उक्त बसमा २५\३० जना सवार रहेको अनुमान गरिएको छ । प्रहरीले उद्धारकार्य गरिरहेको छ।

    प्रकाशित मिति :जेठ २९ २०८३ शुक्रवार - १५:४५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij