Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता


  • 911
    Shares

    परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता
    images

    काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेबिच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

    भेटवार्ताका दुई देशबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको हो ।

    यसका साथै, दुवै नेताहरूबिच राजनीतिक दलहरू तहको सम्बन्ध र अन्तर्क्रियालाई अझ गहिरो बनाउने तथा नेपाल र भारतका नागरिक बिच रहेको जनस्तरको सम्बन्धलाई झन् बलियो बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।

     

    प्रकाशित मिति :जेठ २३ २०८३ शनिवार - १२:५०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij