Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विपक्षीले वेल घेराउपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

विपक्षीले वेल घेराउपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित


  • 1.8K
    Shares

    विपक्षीले वेल घेराउपछि संसद् बैठक २५ गतेसम्मका लागि स्थगित
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठक २५ गते सोमबारसम्म स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

    आजको बैठक विपक्षी दलहरूले बेल घेराउ गरेपछि कार्यसूचीमा प्रवेश गर्न सकेन । विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले बेल घेराउ गरेका थिए ।

    उनीहरूले जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले भारतको सिमा मिचेको बताएक थिए । प्रधानमन्त्रीको त्यो अभिव्यक्तिबारे माफी माग्नुपर्ने विपक्षी दलहरूको भनाइ छ ।

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १५:४३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij