Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बजेट प्रस्तुत गरिसकेपछि राति प्रधानमन्त्रीले फेसबुकमा लेखे: ‘ढुक्क हुनुस्’

बजेट प्रस्तुत गरिसकेपछि राति प्रधानमन्त्रीले फेसबुकमा लेखे: ‘ढुक्क हुनुस्’


  • 3.0K
    Shares

    बजेट प्रस्तुत गरिसकेपछि राति प्रधानमन्त्रीले फेसबुकमा लेखे: ‘ढुक्क हुनुस्’
    images

    काठमाडौं । सरकारले शुक्रबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरिसकेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘ढुक्क हुन’ आग्रह गरेका छन्।

    अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिसकेपछि राति प्रधानमन्त्री बालेनले फेसबुकमा लेखेका छन्, ‘ढुक्क हुनुस्।’

    बजेट प्रस्तुतिलगत्तै त्यति मात्र लेखेका उनले सम्भवत: सरकारले जे गर्छ, राम्रै गर्छ, शंका नगर्न भनेका होलान्। 


    सरकारको नीति तथा कार्यक्रमको जवाफ दिन संसद्‌मा उपस्थित नभएको भन्दै विपक्षीले विरोध गरिरहेका बेला शुक्रबार बजेट प्रस्तुत गर्ने बेला भने प्रधानमन्त्री बालेन संसद्‌को संयुक्त बैठकमा सहभागी भएका थिए। 

    प्रकाशित मिति :जेठ १६ २०८३ शनिवार - ०७:१६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij