Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित


  • 750
    Shares

    प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्दै विपक्षी दलले विरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। 

    विपक्षी दलका सांसदले विरोध जारी राखेपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन्। 

    मंगलबार सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीमा प्रवेश गर्ने वितिक्कै विपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए। उनीहरूले संसद्को नियमावलीअनुसार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गरेका थिए।   

     

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १५:२१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij