२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटि बैठक स्थगित भएको छ। आज (आइतबार) साँझ पाँच बजे बस्ने भनिएको बैठक स्थगित भएको हो। बैठक स्थगित हुनुको कारण खुलाइएको छैन।
यो बैठक अब भोलि बिहान १० बजे बस्ने सूचना सदस्यहरुलाई पठाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij