२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिनिधि सभा बैठकमा केन्द्रीय सरकार खोइ भन्दै प्रश्न गरेका छन् ।
मंगलबार जारी बैठकमा उनले ‘सोइ ढोले सोई, केन्द्रीय सरकार खोइ ? भन्ने प्रश्न गरेका हुन् ।
सांसद राईले गत चैतमा आफूहरूले भोजपुरमा हावाहुरीले उडाएका टहराबारे गृह मन्त्रालयमा पुगेर जानकारी गराउँदै राहतका लागि व्यवस्था गर्न भने पनि भएको भन्दै केन्द्रीय सरकार खोइ भन्दै प्रश्न गरेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij