Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

भियतनाममा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्ट, हावाबाट नै फैलने, अहिलेसम्मकै संक्रामक

भियतनाममा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्ट, हावाबाट नै फैलने, अहिलेसम्मकै संक्रामक


  • 6.9K
    Shares

    भियतनाममा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्ट, हावाबाट नै फैलने, अहिलेसम्मकै संक्रामक
    images

    कोरोना भाइरसको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । बेलायत र भारतमा भेटिएका भेरियन्टबीचको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भेरियन्ट भियतनाममा फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    वैज्ञानिकहरूका अनुसार यो नयाँ भेरियन्ट निकै संक्रामक छ, भने हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिन्छ।

    भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लङ्गले पनि नयाँ भेरियन्ट निक्कै खतरनाक रहेको बताएका छन् । कोरोना भाइरसको सक्रमण सन् २०१९ को अन्त्यमा चीनको वुहानबाट सुरु भएको थियो ।

    भियतनाममा भेटिएको भेरियन्टको जेनेटिक कोड सार्वजनिक गरिएको छैन ।

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - १०:४५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij