Logo

२०८३ बैशाख २५ गते शुक्रवार

२०८३ बैशाख २५ गते शुक्रवार

सहकारीका १०९ ठूला ऋणीहरूको नाम सार्वजनिक, को–को परे ?

सहकारीका १०९ ठूला ऋणीहरूको नाम सार्वजनिक, को–को परे ?


  • 1.2K
    Shares

    सहकारीका १०९ ठूला ऋणीहरूको नाम सार्वजनिक, को–को परे ?

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम दोस्रो चरणमा सार्वजनिक गरेको छ । ‘ठूला ऋणीहरूको नामावली प्रकाशन २’ शीर्षका समितिले ११ वटा सहकारीका १०९ ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो । यसअघि बुधबार (२३ वैशाख, २०८३) मा समितिले १० समस्याग्रस्त सहकारीका ८७ ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको थियो । 

    दोस्रो चरणमा सार्वजनिक ऋणीहरूमा कृषि विकास बहुउद्देश्यीय सकारी संस्था लिमिटेड, गोरखा सेभिङग एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, प्यासिफिक सेभिङग एन्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ । 

    यसैगरी स्टाण्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कान्तिपुर सेभिङग एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड र लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ठूला ऋणीहरूको नाम सार्वजनकि भएका छन् । 

    को–को ऋणीको नाम परे ?

     

    images
    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १६:५३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij