Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?


  • 1.7K
    Shares

    • images
    सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
    images

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो।

    आज सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ सय २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।   

     

    images
    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - १२:०४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij