Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

हिउँले छोपिएको तिलिचो ताल

हिउँले छोपिएको तिलिचो ताल


  • 547
    Shares

    हिउँले छोपिएको तिलिचो ताल

    काठमाडौं । चार हजार ९१९ मिटर उचाइमा हिमालपारिको जिल्ला मनाङमा अवस्थित तिलिचो ताल । विश्वकै उच्च स्थानमा रहेको यो ताल अझै पनि हिउँले ढाकिएको छ । यस  मौसममा केही आन्तरिक पर्यटक ताल अवलोकन गर्न आए पनि अघिल्लो वर्षको तुलनामा विदेशी पर्यटक भने यो वर्ष कम आएको स्थानीय बताउँछन् । तस्बिर :  हरि परियार/रासस

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १७:४८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij