Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

कांग्रेस नेता कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

कांग्रेस नेता कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


  • 316
    Shares

    कांग्रेस नेता कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । दुरुपयोग अनुसन्धानले तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जना विरुद्ध मुद्दा दायर भएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार कार्कीविरुद्ध विशेष अदालतमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

    उनीविरुद्ध ३ अर्ब भन्दा बढी विगो मागदाबी भएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १६:४२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij