Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

राष्ट्रियसभा सदस्यमा निर्वाचित देवकोटाले लिए शपथ

राष्ट्रियसभा सदस्यमा निर्वाचित देवकोटाले लिए शपथ


  • 4.2K
    Shares

    • images
    राष्ट्रियसभा सदस्यमा निर्वाचित  देवकोटाले  लिए शपथ
    images

    काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    शुक्रबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वाग्मती प्रदेशअन्तर्गत निर्वाचित देवकोटालाई सिंहदरबारमा आयोजित कार्यक्रममा शपथ गराएका हुन् ।

    देवकोटा यही जेठ ६ गते नेकपा (एमाले)का नेता रामबहादुर थापा ‘बादल’लाई पराजित गरेर निर्वाचित भएका थिए । बादल एमाले प्रवेश गरेपछि उनलाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन भएको थियो ।

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १४:५०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij