Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा


  • 4.4K
    Shares

    संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

    काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ ।

    बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

    संसद विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । संसद विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ ।

     

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - १४:१२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij