Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

सुनको मूल्य बढ्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?


  • 526
    Shares

    सुनको मूल्य बढ्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज मंगलवार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो।

    योसँगै आज सुन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    साथै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - ११:०२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij