Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

जेठ १५ गते अर्थमन्त्रीले बालुवाटारबाटै बजेट सार्वजनिक गर्ने तयारी, बजेट सार्वजनिकबारे यस्तो छ आम मानिसको चासो

जेठ १५ गते अर्थमन्त्रीले बालुवाटारबाटै बजेट सार्वजनिक गर्ने तयारी, बजेट सार्वजनिकबारे यस्तो छ आम मानिसको चासो


  • 36.4K
    Shares

    जेठ १५ गते अर्थमन्त्रीले बालुवाटारबाटै बजेट सार्वजनिक गर्ने तयारी, बजेट सार्वजनिकबारे यस्तो छ आम मानिसको चासो

    काठमाडौं । संसद विघटनपछि आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट कसरी आउला भन्नेमा चासो बढेको छ ।

    यसैक्रममा सरकारले आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्री निवास बालुवाटारबाटै सार्वजनिक गर्ने तयारी गरेको छ । जेठ १५ गते बजेट अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बालुवाटार बाटै सार्वजनिक गर्नेछन् ।

    बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    कोरोना संक्रमणको जोखिमकाबीच आउन लागेको बजेटमा सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन्छ वा दिँदैन भन्नेमा आम मानिसहरुको चासो बढिरहेको छ ।

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - ११:२१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij