Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

यातायात व्यवस्था विभागद्वारा छापिएका ६७४ थान लाइसेन्सको विवरण सार्वजनिक

यातायात व्यवस्था विभागद्वारा छापिएका ६७४ थान लाइसेन्सको विवरण सार्वजनिक


  • 883
    Shares

    यातायात व्यवस्था विभागद्वारा छापिएका ६७४  थान लाइसेन्सको विवरण सार्वजनिक

    काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६७४ थान सवारी लाइसेन्स सार्वजनिक गरेको छ । शुक्रवार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो । 

    जसमा लाइसेन्सको क्याटेगोरीसहित उल्लेख गरेको छ । विभागले उक्त सवारी लाइसेन्स लिन आउँदा आवश्यक कागजात लिएर विभागमा उपस्थित हुन आग्रह गरेको छ ।

    कात्तिक यता सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ हुँदै आएको छ । अहिले तीन किसिमका लाइसेन्स छपाइ सुरु गरेको छ । 

    जसमा अत्यावश्यक, पुरानो ब्याकलग र लाइसेन्सका लागि ट्रायल पास भएपछि राजस्व तिरेको २४ घण्टाभित्र छपाइ हुँदै आएको यातायात व्यवस्था विभागले जनाएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १४:२६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij