Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

कोरोनाविरुद्ध खोप लगाउने पहिलो व्यक्तिको मृत्यु

कोरोनाविरुद्ध खोप लगाउने पहिलो व्यक्तिको मृत्यु


  • 6.3K
    Shares

    • images
    कोरोनाविरुद्ध खोप लगाउने पहिलो व्यक्तिको मृत्यु
    images

    विश्वमै कोरोनाविरुद्ध खोप लगाउने पहिलो व्यक्तिको मृत्यु भएको छ । बेलायतका ८१ वर्षे विलियम सेक्सपियरको निधन भएको हो । बेलायती सञ्‍चारमाध्यमहरूको अनुसार सेक्सपियरको कोरोनासँग असम्बन्धित बिरामीका कारण मृत्यु भएको हो ।
      
    गत वर्ष डिसेम्बर ८ मा युनिभर्सिटी हस्पिटल कन्भेन्ट्री एन्ड वार्विक्सायरमा उनले खोप लगाएका थिए । ९१ वर्षिय महिला मार्गारेट किननपछि उनले  पहिलो फाइजर बायोटेक खोप लगाएका थिए । 

    बील सेक्सपियरका नामले पनि चिनिने उनी कुशल फोटोग्राफर थिए । बिबिसी रिपोर्टअनुसार उनकी पत्नी जोय। दुई छोरा र नाती नातिना छन् ।

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - १४:२८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij