Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मन्त्रिपरिषद्को बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सुरु


  • 589
    Shares

    मन्त्रिपरिषद्को बैठक सुरु
    images

    काठमाडौं । सिंहदरबारमा  मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।  

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । बैठकले केही नियुक्ति लगायतका विषयमा निर्णय गर्ने बताइएको छ।  

    आजै बैठकअघि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको वरीयता समेत हेरफेर गरेका थिए ।

    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १४:०५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij