Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

बलात्कार आरोपपछि चलचित्रबाट निकालिए बले

बलात्कार आरोपपछि चलचित्रबाट निकालिए बले


  • 540
    Shares

    • images
    • images
    बलात्कार आरोपपछि चलचित्रबाट निकालिए बले

    काठमाडौं । सागर लम्साल बले चलचित्र पाँच पाण्डवबाट निकालिएका छन् । उनीमाथि एक युवतीलाई बलात्कार गरेको आरोप लागेपछि कालीरानी फिल्मस प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कलाकार लम्साललाई चलचित्र पाँच पाण्डवबाट निष्काशन गरेको हो । 

    अमेरिकामा बस्ने एक युवतीले सागर लम्साल बलेले एक वर्षअघि नै आफुमाथि बलात्कार गरेको भन्दै स्टाटस लेखेकी थिइन्।

    बलात्कारको आरोपपछि फिल्मबाट निष्कासन गर्ने निर्णय गरिएको कालीरानी फिल्मसले जानकारी दिए । 

    658182610_3258061924371565_5692598725105452785_n_Iwmf5J6yxp.jpg

     

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १५:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij