२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक भोलि (बुधबार) बिहान बस्ने भएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि बिहान ९ बजेका लागि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बोलाइएको छ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको १४औं महाधिवेशनबारे छलफल हुने उनले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij